पछिल्लो २४ घण्टामा थपिए १३६९ कोरोना संक्रमित, १२ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १३६९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको ११ हजार ८८० नमुना परीक्षणमा १३६९ जना नयाँ संक्रमित थपिएका हु्न् । आज थपिएका १३६९ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ११ लाख ७ हजार ९८६ पुगेको … Continue reading पछिल्लो २४ घण्टामा थपिए १३६९ कोरोना संक्रमित, १२ जनाको मृत्यु