नेपालमा थप ११२८ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ११२८ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एन्टिजेन र पिसीआर विधिबाट गरिएको २० हजार ९८९ नमुना परीक्षणमा ११२८ जना नयाँ संक्रमित थपिएका हु्न् । आज थपिएका ११२८ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ११ लाख ९ हजार ११४ पुगेको … Continue reading नेपालमा थप ११२८ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु