कति छ त आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतवार (फागुन गते, फेब्रअरी १३) को बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ३२ पैसा र विक्रिदर १२० रुपैयाँ रुपैयाँ ९२ रहेको छ । आज डलरको भाउ शनिवारकै मूल्यमा कारोबार भइरहेको छ … Continue reading कति छ त आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर ?