back
CTIZAN AD

कति छ त आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७८ फागुन १ आइतवार

915 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतवार (फागुन गते, फेब्रअरी १३) को बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ३२ पैसा र विक्रिदर १२० रुपैयाँ रुपैयाँ ९२ रहेको छ । आज डलरको भाउ शनिवारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३६ रुपैयाँ ९७ पैसा र विक्रिदर १३७ रुपैयाँ ६६ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १६३ रुपैयाँ ०२ पैसा र विक्रिदर १६३ रुपैयाँ ८३ पैसा रहेको छ । आज पाउण्ड र युरोको भाउ पनि शनिवारकै मूल्यमा कारोबार भइरहेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for February 13, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 120.32 120.92
EUR (European Euro)
1 136.97 137.66
GBP (UK Pound Sterling)
1 163.02 163.83
CHF (Swiss Franc)
1 129.68 130.33
AUD (Australian Dollar)
1 85.73 86.16
CAD (Canadian Dollar)
1 94.54 95.01
SGD (Singapore Dollar)
1 89.46 89.91
JPY (Japanese Yen)
10 10.37 10.42
CNY (Chinese Yuan)
1 18.92 19.02
SAR (Saudi Arabian Riyal)
1 32.07 32.23
QAR (Qatari Riyal)
1 33.05 33.21
THB (Thai Baht)
1 3.68 3.70
AED (UAE Dirham)
1 32.76 32.92
MYR (Malaysian Ringgit)
1 28.72 28.86
KRW (South Korean Won)
100 10.06 10.11
SEK (Swedish Kroner)
1 12.91 12.98
DKK (Danish Kroner)
1 18.41 18.50
HKD (Hong Kong Dollar)
1 15.42 15.50
KWD (Kuwaity Dinar)
1 397.82 399.80
BHD (Bahrain Dinar)
1 319.17 320.76

डलरको भाउमा निरन्तर वृद्दि, यस्तो छ अन्य मुद्राको मूल्य विरवण !

वि.सं.२०७८ फागुन १ आइतवार ०८:१७ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...