प्रधानन्यायाधीश राणाविरुद्व महाभियोग किन ? यस्ता छन् दलहरुले देखाएका २१ कारण (पूर्णंपाठसहित)

काठमाडौं । पाँच दलीय सत्तारुढ गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्व विभिन्न २१ कारण देखाउँदै महाभियोग दर्ता गराएको छ । आइतबार बिहान गठबन्धनका ९८ सांसदको समर्थनसहित महाभियोग दर्ता गराइएको हो । दलहरुले महाभियोग प्रस्तावमा प्रधानन्यायाधीश राणा लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, संवैधानिक सर्वोच्चता एवं स्वतन्त्र, सक्षम, निष्पक्ष र जिम्मेवार न्यायापालिकाको जगेर्ना गर्न असक्षम भएको निष्कर्ष … Continue reading प्रधानन्यायाधीश राणाविरुद्व महाभियोग किन ? यस्ता छन् दलहरुले देखाएका २१ कारण (पूर्णंपाठसहित)