back
CTIZAN AD

प्रधानन्यायाधीश राणाविरुद्व महाभियोग किन ? यस्ता छन् दलहरुले देखाएका २१ कारण (पूर्णंपाठसहित)

वि.सं.२०७८ फागुन १ आइतवार

876 

shares

काठमाडौं । पाँच दलीय सत्तारुढ गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्व विभिन्न २१ कारण देखाउँदै महाभियोग दर्ता गराएको छ । आइतबार बिहान गठबन्धनका ९८ सांसदको समर्थनसहित महाभियोग दर्ता गराइएको हो ।

दलहरुले महाभियोग प्रस्तावमा प्रधानन्यायाधीश राणा लोकतन्त्र, मानवअधिकार, जनताको न्याय, विधिको शासन, संवैधानिक सर्वोच्चता एवं स्वतन्त्र, सक्षम, निष्पक्ष र जिम्मेवार न्यायापालिकाको जगेर्ना गर्न असक्षम भएको निष्कर्ष सुनाएका छन् । साथै सर्वोच्च अदालतलगायत न्यायपालिकाभित्र नै राणाको कार्यकालमा अतिशय विकृति, विसंगती, भ्रष्टाचार तथा विचौलियाहरुले प्रवेश पाएको जिकिर गरिएको छ ।

संविधानको उद्देश्य र संवैधानिक दर्शनलाई भताभुंग र नष्ट गर्ने गरी प्रधानन्यायाधीश लागिपरेकाले महाभियोग लगाउनु परेको प्रस्तावमा उल्लेख गरिएको छ ।

यस्तो छ पूर्णंपाठ

सम्बन्धित समाचार

९८ सांसदको हस्ताक्षरसहित प्रधानन्यायाधीश राणाविरुद्व महाभियोग दर्ता

प्रधानन्यायाधीश राणा स्वतः निलम्बनमा, यस्तो छ संवैधानिक व्यवस्था

वि.सं.२०७८ फागुन १ आइतवार १३:२५ मा प्रकाशित

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

ट्याक्टरको प्रयोग बढेपछि हराउँदै गोरुले खेतबारी जोत्ने प्रचलन

तानसेन (पाल्पा) । एक दशकअघिसम्म पाल्पाका फाँटहरूमा असार लागेसँगै हल...

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

केराको व्यावसायिक ‘वाइन’ र ‘ब्रान्डी’ उत्पादनमा ठाकुर

नारायणगढ,चितवन। विगत १५ वर्षदेखि व्यावसायिक केराखेती गर्दै आएका चितवनको रत्ननगर...

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

पालिकाले दियो हल गोरु पाल्ने एकसय १५ कृषकलाई पाँच/पाच हजार

वालिङ (स्याङ्जा) । स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई...

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै

काँक्रेविहार (सुर्खेत)  । कर्णाली प्रदेशका १० जिल्लामा ४३ हजार २९०...

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० सुँगुर/बङ्गुर मरे

गोरखा । अफ्रिकन स्वाइन फिभरबाट गोरखामा २५० भन्दा बढी सुँगुर÷बङ्गुर...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...