कोरोनाबाट थप १० जनाको मृत्यु, ५२१ जनामा संक्रमण
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको हो । आज थपिएका १० जनासँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११. हजार ८९२ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा एन्टिजेन र … Continue reading कोरोनाबाट थप १० जनाको मृत्यु, ५२१ जनामा संक्रमण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed