आज थपिए ७४७ कोरोना संक्रमित, ८ जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७४७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ६९६ नमुना परीक्षणमा ७४७ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएका ७४७ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या ११ लाख ११ हजार २१८ पुगेको छ । आज काठमाडौंमा १८१ भक्तपुरमा … Continue reading आज थपिए ७४७ कोरोना संक्रमित, ८ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed