वैद्य र विप्लवसहितको ६ दलीय मोर्चाद्धारा नेपाल बन्दको घोषणा
काठमाडौं । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहितको ६ दलीय मोर्चाले भोली (बुधबार) नेपाल बन्दको घोषणा गरेको छ । सरकारले विवादास्पद एमसीसी सम्झौतालाई सदनमा टेबल गर्ने तयारी गरेसँगै ६ दलीय मोर्चाले नेपाल बन्दको घोषणा गरेको हो । विप्लव नेतृत्वको नेकपाका नेता विष्णु पन्तले राष्ट्रघाती एमसीसी सम्झौतालाई पारित गर्ने … Continue reading वैद्य र विप्लवसहितको ६ दलीय मोर्चाद्धारा नेपाल बन्दको घोषणा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed