ओरालोतिर डलरको भाउ, यस्तो छ अन्य मुद्राको मूल्य विवरण !

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीबार (फागुन ५ गते, फेब्रअरी १७) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ८२ पैसा र विक्रिदर १२० रुपैयाँ रुपैयाँ ४२ रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ ४२ … Continue reading ओरालोतिर डलरको भाउ, यस्तो छ अन्य मुद्राको मूल्य विवरण !