back
CTIZAN AD

ओरालोतिर डलरको भाउ, यस्तो छ अन्य मुद्राको मूल्य विवरण !

वि.सं.२०७८ फागुन ५ बिहीवार

783 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीबार (फागुन ५ गते, फेब्रअरी १७) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ८२ पैसा र विक्रिदर १२० रुपैयाँ रुपैयाँ ४२ रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ ४२ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३६ रुपैयाँ ३७ पैसा र विक्रिदर १३७ रुपैयाँ ०५ पैसा रहेको छ । आज युरोको भाउ केही पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६२ रुपैयाँ ४९ पैसा र विक्रिदर १६३ रुपैयाँ ३१ पैसा रहेको छ । बुधबारको तुलनामा आज पाउण्डको भाउ ५३ पैसाले घटेको छ ।

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.82 120.42
EUR (European Euro)
1 136.37 137.05
GBP (UK Pound Sterling)
1 162.49 163.31
CHF (Swiss Franc)
1 129.59 130.24
AUD (Australian Dollar)
1 85.93 86.37
CAD (Canadian Dollar)
1 94.49 94.96
SGD (Singapore Dollar)
1 89.15 89.60
JPY (Japanese Yen)
10 10.36 10.41
CNY (Chinese Yuan)
1 18.90 19.00
SAR (Saudi Arabian Riyal)
1 31.93 32.09
QAR (Qatari Riyal)
1 32.91 33.07
THB (Thai Baht)
1 3.70 3.72
AED (UAE Dirham)
1 32.62 32.78
MYR (Malaysian Ringgit)
1 28.63 28.77
KRW (South Korean Won)
100 10.00 10.05
SEK (Swedish Kroner)
1 12.92 12.98
DKK (Danish Kroner)
1 18.32 18.42
HKD (Hong Kong Dollar)
1 15.36 15.44
KWD (Kuwaity Dinar)
1 395.98 397.96
BHD (Bahrain Dinar)
1 317.82 319.42

https://sansarnews.com/317178/

वि.सं.२०७८ फागुन ५ बिहीवार ०८:१६ मा प्रकाशित

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

माछापुच्छ्रे बैंकको ‘एम–स्मार्ट’बाट कर तिर्दा पुरस्कार जित्ने अवसर

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आन्तरिक राजस्व विभागसँगको सहकार्यमा सञ्चालन...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

काठमाडौँ । महालक्ष्मी विकास बैंकले आफ्ना महिला कर्मचारीहरुको शिशु मातृत्वलाई...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको...

कति तोकेको छ राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको...