सत्ता गठबन्धनको बैठक विना निष्कर्ष टुंगियो, शुक्रवार पुन: बस्ने

काठमाडौं । अमेरिकी सहयोग परियोजना  एमसीसीका विषयमा सहमति जुटाउन बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँचदलीय गठबन्धनको बैठकमा एमसीसीका विषयमा सहमति जुटाउने प्रयास गरिए पनि सहमति जुट्न नसकेपछि भोली बिहान ९ बजे बस्ने गरी बैठक टुंगिएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिव रमेश … Continue reading सत्ता गठबन्धनको बैठक विना निष्कर्ष टुंगियो, शुक्रवार पुन: बस्ने