back
CTIZAN AD

सत्ता गठबन्धनको बैठक विना निष्कर्ष टुंगियो, शुक्रवार पुन: बस्ने

वि.सं.२०७८ फागुन ५ बिहीवार

1.2K 

shares

काठमाडौं । अमेरिकी सहयोग परियोजना  एमसीसीका विषयमा सहमति जुटाउन बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठक विना निष्कर्ष टुंगिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पाँचदलीय गठबन्धनको बैठकमा एमसीसीका विषयमा सहमति जुटाउने प्रयास गरिए पनि सहमति जुट्न नसकेपछि भोली बिहान ९ बजे बस्ने गरी बैठक टुंगिएको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् ।

उक्त बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमसीसी टेबुल गर्नका लागि पहिलो संसद अवरोध हटाउनुपर्ने बताएका थिए ।

उनीहरुले एमसीसी टेवुल गर्नका लागि एमालेसँग संवाद गरेर संसद अवरोध हटाउनका लागि पहल गर्न समेत प्रधानमन्त्री समक्ष आग्रह गरेका थिए ।

गठबन्धनबीच सहमति नजुटेपछि नेपाली कांग्रेसले जसरी पनि भोली १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी टेवुल गर्ने भनिएपनि त्यो सम्भावना टरेको देखिन्छ । file photo

वि.सं.२०७८ फागुन ५ बिहीवार २०:१६ मा प्रकाशित

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले त्रिभुवन...

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

काठमाडौं। ऊर्जा क्षेत्रका विज्ञ डा. रामप्रसाद धिताल खुला प्रतिस्पर्धामार्फत पुनः...

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र...

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

काठमाडौं। अभिनेता राजेश हमालले राष्ट्र निर्माण र देशको विकास संयोग,...

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै...

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं, साउन ७ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले करदातालाई त्रसित...