गठबन्धनको बैठक सकिनासाथ ओली निवास बालकोट पुगे प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेकाा छन् । एमसीसीका विषयमा सहमति जुटाउन बालुवाटारमा बिहिबार साँझ बसेको सत्तारुढ गठबन्धन दलको बैठक विना निष्कर्ष टुंगिएपछि प्रधानमन्त्री देउवा बालकोट पुगेकोे स्रोतले जनाएको छ । प्रधानमन्त्री देउवा एमसीसीका विषयमा सहमति जुटाउनका लागि बालकोट हिँडेको स्रोतले जनाएको छ । एमसीसी संसदमा टेबुल गर्ने … Continue reading गठबन्धनको बैठक सकिनासाथ ओली निवास बालकोट पुगे प्रधानमन्त्री
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed