गठबन्धनबीच सहमति जुट्न नसकेपछि झन अन्यौलमा एमसीसी

काठमाडौं । बहुचर्चित अमेरिकी परियोजना एमसीसी परियोजना शुक्रवारको प्रतिनिधिसभाको बैठकमा पनि टेवुल हुने संभावना टरेको छ । बालुवाटारमा बिहीवार साझ बसेको सत्तारुढ गठबन्धनको बैठकमा एमसीसीका विषयमा सहमति जुटाउन नसकेपछि शुक्रवारको प्रतिनिधिसभाको बैठकमा एमसीसी टेवुल हुने संभावना टरेको छ । यद्यपी प्रधानमन्त्रीले फागुन १६ गतेसम्ममा एमसीसीलाई निष्कर्षमा पुर्याएरै छाड्ने बताएका छन् । एमसीसीलाई प्रतिनिधिसभामा टेवुल गराएरै … Continue reading गठबन्धनबीच सहमति जुट्न नसकेपछि झन अन्यौलमा एमसीसी