कार्यव्यवस्था समितिको बैठकमा अनुपस्थित एमालेले आज पनि संसदमा बिरोध जारी राख्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठकको कार्यसूची तय गर्नका लागि सभामुख अग्नि प्रसाद सापकोटाले ११ बजेका लागि बोलाएको कार्य व्यवस्था समितिको आजको बैठकमा पनि एमाले अनुपस्थित भएको छ । गत बुधवारको कार्यव्यवस्था समितको बैठक बहिष्कार गर्नुका साथै संसदमा अवरोध जारी राखेको एमालेले आजको बैठकमा पनि अवरोध जारी राख्ने जनाएको छ । एमालेले आफ्नो रणनीतिमा कुनैपनि परिवर्तन नगरेको … Continue reading कार्यव्यवस्था समितिको बैठकमा अनुपस्थित एमालेले आज पनि संसदमा बिरोध जारी राख्ने