back
CTIZAN AD

कार्यव्यवस्था समितिको बैठकमा अनुपस्थित एमालेले आज पनि संसदमा बिरोध जारी राख्ने

वि.सं.२०७८ फागुन ६ शुक्रवार

801 

shares

काठमाडौं । प्रतिनिधिसभाको बैठकको कार्यसूची तय गर्नका लागि सभामुख अग्नि प्रसाद सापकोटाले ११ बजेका लागि बोलाएको कार्य व्यवस्था समितिको आजको बैठकमा पनि एमाले अनुपस्थित भएको छ ।

गत बुधवारको कार्यव्यवस्था समितको बैठक बहिष्कार गर्नुका साथै संसदमा अवरोध जारी राखेको एमालेले आजको बैठकमा पनि अवरोध जारी राख्ने जनाएको छ ।

एमालेले आफ्नो रणनीतिमा कुनैपनि परिवर्तन नगरेको भन्दै संसद अवरोध निरन्तर जारी राख्ने समेत बताएको छ । file- photo

विना निष्कर्ष टुंगियो गठबन्धनको बैठक, फागुन ८ गते फेरि बस्ने

वि.सं.२०७८ फागुन ६ शुक्रवार ११:२७ मा प्रकाशित

जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता

जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले खाद्यजन्य रोग...

बयलगाडाले किचेर घाइते बालकको मृत्यु

बयलगाडाले किचेर घाइते बालकको मृत्यु

बरहथवा (सर्लाही) । सर्लाहीको बरहथवामा बयलगाडाले किचेका बालकको आज उपचारका...

रास्वपा ताप्लेजुङमा गुरुङ

रास्वपा ताप्लेजुङमा गुरुङ

ताप्लेजुङ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ताप्लेजुङ सभापतिमा राजनकुमार गुरुङ...

अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

अछाम । अछामको कमलबजार नगरपालिका– ७ स्थित क्वाल्लेखमा जिप दुर्घटना...

कठिन भूगोल छिचोल्दै स्थानीयको श्रमदानमा बन्यो पदमार्ग

कठिन भूगोल छिचोल्दै स्थानीयको श्रमदानमा बन्यो पदमार्ग

मलेखु (धादिङ) । धादिङको रुबीभ्याली गाउँपालिकाको पर्यटकीय गन्तव्य कालो दह...

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

आजको मौसम विवरण : हिमाली र पहाडी भागमा वर्षा, तराईमा तातो बढ्ने

काठमाडौँ । देशको उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा...