एमसीसीको विरुद्वमा भइरहेको प्रदर्शनप्रति अमेरिकाको विरोध, भन्यो– हिंसा भड्काउने कुरा स्वीकार्य छैन
काठमाडौं । एमसीसीको विरुद्धमा हुन थालेको प्रदर्शनप्रति अमेरिकाले आपत्ति जनाएको छ । शुक्रबार नेपालका लागि अमेरिकी राजदूत र्याडी बेरीले एमसीसीको विरोधमा भइरहेको प्रदर्शनप्रति सामाजिक सञ्जाल ट्विटरमार्फत आपत्ति जनाएका हुन् । उनले एमसीसीलाई लिएर हिंसा हुने वा हिंसा भड्काउने किसिमका कुराहरु आफुँहरुलाई अस्वीकार्य हुने बताए । दूतावासको आधिकारिक अकान्टबाट ट्वीट गर्दै राजदूत बेरीले लोकतन्त्रमा शान्तिपूर्वक आफ्नो … Continue reading एमसीसीको विरुद्वमा भइरहेको प्रदर्शनप्रति अमेरिकाको विरोध, भन्यो– हिंसा भड्काउने कुरा स्वीकार्य छैन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed