आज डलरको भाउमा गिरावट, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिवार (फागुन ७ गते, फेब्रअरी १९) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ १६ पैसा र विक्रिदर ११९ रुपैयाँ रुपैयाँ ७६ रहेको छ । शुक्रवारको तुलनामा आज डलरको भाउ ७२ पैसाले … Continue reading आज डलरको भाउमा गिरावट, यस्तो छ अन्य मुद्राको मूल्य विवरण