back
CTIZAN AD

आज डलरको भाउमा गिरावट, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

वि.सं.२०७८ फागुन ७ शनिवार

966 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिवार (फागुन ७ गते, फेब्रअरी १९) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ १६ पैसा र विक्रिदर ११९ रुपैयाँ रुपैयाँ ७६ रहेको छ । शुक्रवारको तुलनामा आज डलरको भाउ ७२ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३५ रुपैयाँ ४३ पैसा र विक्रिदर १३६ रुपैयाँ ११ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज युरोको भाउ ८३ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६२ रुपैयाँ २४ पैसा र विक्रिदर १६३ रुपैयाँ ०५ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज पाउण्डको भाउ ८६ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for February 19, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.16 119.76
EUR (European Euro)
1 135.43 136.11
GBP (UK Pound Sterling)
1 162.24 163.05
CHF (Swiss Franc)
1 129.38 130.03
AUD (Australian Dollar)
1 85.87 86.30
CAD (Canadian Dollar)
1 93.83 94.31
SGD (Singapore Dollar)
1 88.66 89.11
JPY (Japanese Yen)
10 10.35 10.40
CNY (Chinese Yuan)
1 18.83 18.93
SAR (Saudi Arabian Riyal)
1 31.76 31.92
QAR (Qatari Riyal)
1 32.73 32.89
THB (Thai Baht)
1 3.70 3.72
AED (UAE Dirham)
1 32.44 32.61
MYR (Malaysian Ringgit)
1 28.47 28.61
KRW (South Korean Won)
100 9.97 10.02
SEK (Swedish Kroner)
1 12.79 12.85
DKK (Danish Kroner)
1 18.21 18.30
HKD (Hong Kong Dollar)
1 15.28 15.35
KWD (Kuwaity Dinar)
1 394.03 396.02
BHD (Bahrain Dinar)
1 316.06 317.65

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ फागुन ७ शनिवार ०८:०८ मा प्रकाशित

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

सानिमा बैंकको ६० हजार कित्ता संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य कति तोकेको छ त ?

काठमाडौँ । सानिमा बैंक लिमिटेडले आफ्नो संस्थापक शेयरधनी सुधिर कुमार...

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

महालक्ष्मी विकास बैंकद्धारा शिशु स्याहार कक्ष तथा डे केयर सञ्चालन

काठमाडौँ । महालक्ष्मी विकास बैंकले आफ्ना महिला कर्मचारीहरुको शिशु मातृत्वलाई...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको...

कति तोकेको छ राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको...

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक, बिल तिर्दा १० लाखसम्म पुरस्कार

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक, बिल तिर्दा १० लाखसम्म पुरस्कार

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय र...