डलरको भाउ निरन्तर ओरालोतिर, यस्तो छ अन्य मुद्राको विवरण

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (फागुन १० गते, फेब्रअरी २२) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ९२ पैसा र विक्रिदर ११९ रुपैयाँ ५२ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ २४ पैसाले घटेको छ … Continue reading डलरको भाउ निरन्तर ओरालोतिर, यस्तो छ अन्य मुद्राको विवरण