back
CTIZAN AD

डलरको भाउ निरन्तर ओरालोतिर, यस्तो छ अन्य मुद्राको विवरण

वि.सं.२०७८ फागुन १० मंगलवार

900 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज मंगलबार (फागुन १० गते, फेब्रअरी २२) को बजारमा अमेरिकी डलर १ को खरिददर ११८ रुपैयाँ ९२ पैसा र विक्रिदर ११९ रुपैयाँ ५२ पैसा रहेको छ । सोमबारको तुलनामा आज डलरको भाउ २४ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३५ रुपैयाँ ११ पैसा र विक्रिदर १३५ रुपैयाँ ७९ पैसा रहेको छ । आज युरोको भाउ १९ पैसाले बढेकोे छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६२ रुपैयाँ १२ पैसा र विक्रिदर १६२ रुपैयाँ ९४ पैसा रहेको छ । सोमबारको तुलनामा आज पाउण्डको भाउ २१ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 118.92 119.52
EUR (European Euro)
1 135.11 135.79
GBP (UK Pound Sterling)
1 162.12 162.94
CHF (Swiss Franc)
1 129.63 130.28
AUD (Australian Dollar)
1 85.68 86.11
CAD (Canadian Dollar)
1 93.30 93.77
SGD (Singapore Dollar)
1 88.37 88.82
JPY (Japanese Yen)
10 10.36 10.41
CNY (Chinese Yuan)
1 18.78 18.87
SAR (Saudi Arabian Riyal)
1 31.69 31.85
QAR (Qatari Riyal)
1 32.57 32.73
THB (Thai Baht)
1 3.69 3.71
AED (UAE Dirham)
1 32.38 32.54
MYR (Malaysian Ringgit)
1 28.45 28.60
KRW (South Korean Won)
100 9.98 10.03
SEK (Swedish Kroner)
1 12.71 12.77
DKK (Danish Kroner)
1 18.16 18.25
HKD (Hong Kong Dollar)
1 15.25 15.32
KWD (Kuwaity Dinar)
1 393.27 395.25
BHD (Bahrain Dinar)
1 315.46 317.05

https://sansarnews.com/317874/

वि.सं.२०७८ फागुन १० मंगलवार ०८:१४ मा प्रकाशित

नबिल बैंक ‘नेपाल्स बेस्ट बैंक’सहित तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

नबिल बैंक ‘नेपाल्स बेस्ट बैंक’सहित तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड विश्व बैंकिङ क्षेत्रको प्रतिष्ठित युरोमनी...

आजको बजारमाा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं। नेपाल प्रिमियर लिग ९एनपीएल० टोली सुदूरपश्चिम रोयल्स र मार्भल...

नबिल बैंकद्वारा ’भ्वाइस पेमेन्ट नोटिफिकेसन’ डिभाइस सार्वजनिकः क्युआर भुक्तानीको पुष्टि अब आवाजमै

नबिल बैंकद्वारा ’भ्वाइस पेमेन्ट नोटिफिकेसन’ डिभाइस सार्वजनिकः क्युआर भुक्तानीको पुष्टि अब आवाजमै

काठमाडौँ । नबिल बैंकले डिजिटल भुक्तानी प्रणालीलाई थप सहज, सुरक्षित...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ  । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि ’प्रदेश...