back
CTIZAN AD

सम्पर्क बाहिर रहेका १२ प्रहरीलाई हाजिर हुन ७ दिने म्याद

वि.सं.२०७८ फागुन १० मंगलवार

990 

shares

काठमाडौं । प्रहरी प्रधान कार्यालयले सम्पर्क बाहिर रहेका १२ प्रहरी जवानलाई तत्काल हाजिर हुन आउन सातदिने म्याद दिएको छ ।

प्रहरी प्रधान कार्यालयले मंगलबार एक सूचना जारी गर्दै ७ दिनभित्र सम्पर्कमा नआउनुको कारण खुलाई स्पष्टीकरण दिन आग्रह गरेको छ ।

प्रहरीद्धारा जारी सूचनामा प्रहरी जवान राज कुमार शाह, डिल बहादुर पुन मगर, आशाराम महतो, बुद्धबिर तामाङ, मुस्कान वान्तवा, विष्णु वि.क, अर्जुन पुन, रामचन्द्र जोशी, गणेश सिंह धामी, केशव बुढाथोकी र पवन बिक सम्पर्क बाहिर रहेका छन् ।

No photo description available.

वि.सं.२०७८ फागुन १० मंगलवार ०८:३० मा प्रकाशित

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

नर्वेमा एनआरएनएको नेतृत्वमा बाढी–पहिरो पीडितका लागि राहत सङ्कलन गरिने

ओस्लो, नर्वे । नेपालमा बाढी–पहिरोबाट प्रभावित परिवारका लागि नर्वेमा रहेका...

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

बाढीपीडितको सहयोगमा अखिल (क्रान्तिकारी) र वाईसीएल

काठमाडौं । बाढीबाट प्रभावित नागरिकलाई सहयोग गर्ने उद्देश्यले विद्यार्थी संगठन...

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

शव खोजी तथा व्यवस्थापनमा नेपाली सेनाको अपरेसन तीव्र

काठमाडौं । रसुवाको भोटेकोशीमा गत बुधबार आएको विनाशकारी बाढीपछि बेपत्ता...

रसुवा सडक सञ्जालमा पुनः जोडियो

रसुवा सडक सञ्जालमा पुनः जोडियो

काठमाडौं । टोखा–छहरे–गड्खार पुल–आप्र–नर्जा–लच्याङ–सरमथली–पाटीखर्क हुँदै बोगटीटार–कालिकास्थान–धुन्चे सडकखण्ड सञ्चालनमा आएको छ।...

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...