आज डलरको भाउमा बृद्दि, यस्तो छ अन्य मुद्राको विवरण

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (फागुन १३ गते, फेब्रअरी २५) को बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ७५ पैसा र विक्रिदर १२१ रुपैयाँ ३५ पैसा रहेको छ । बिहीबारको तुलनामा आज डलरको भाउ १ … Continue reading आज डलरको भाउमा बृद्दि, यस्तो छ अन्य मुद्राको विवरण