back
CTIZAN AD

आज डलरको भाउमा बृद्दि, यस्तो छ अन्य मुद्राको विवरण

वि.सं.२०७८ फागुन १३ शुक्रवार

978 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शुक्रबार (फागुन १३ गते, फेब्रअरी २५) को बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ७५ पैसा र विक्रिदर १२१ रुपैयाँ ३५ पैसा रहेको छ । बिहीबारको तुलनामा आज डलरको भाउ १ रुपैया ७५ पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३५ रुपैयाँ १६ पैसा र विक्रिदर १३५ रुपैयाँ ८३ पैसा रहेको छ । बिहीवारको तुलनामा आज युरोको भाउ १ पैसाले मात्र बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६२ रुपैयाँ ०७ पैसा र विक्रिदर १६२ रुपैयाँ ८८ पैसा रहेको छ । बिहीबारको तुलनामा आज पाउण्डको भाउ १६ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 120.75 121.35
EUR (European Euro)
1 135.16 135.83
GBP (UK Pound Sterling)
1 162.07 162.88
CHF (Swiss Franc)
1 130.96 131.61
AUD (Australian Dollar)
1 86.63 87.06
CAD (Canadian Dollar)
1 94.16 94.62
SGD (Singapore Dollar)
1 89.22 89.66
JPY (Japanese Yen)
10 10.53 10.58
CNY (Chinese Yuan)
1 19.10 19.20
SAR (Saudi Arabian Riyal)
1 32.18 32.34
QAR (Qatari Riyal)
1 33.07 33.24
THB (Thai Baht)
1 3.71 3.72
AED (UAE Dirham)
1 32.87 33.04
MYR (Malaysian Ringgit)
1 28.74 28.89
KRW (South Korean Won)
100 10.03 10.08
SEK (Swedish Kroner)
1 12.61 12.68
DKK (Danish Kroner)
1 18.16 18.25
HKD (Hong Kong Dollar)
1 15.46 15.54
KWD (Kuwaity Dinar)
1 398.67 400.65
BHD (Bahrain Dinar)
1 320.30 321.89

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ फागुन १३ शुक्रवार ०८:२४ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

काठमाडौँ । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा,...

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रुपमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...