back
CTIZAN AD

चारु

वि.सं.२०८३ असार २० शनिवार

453 

shares

भगवती दवाडी, झापा

मनभित्र उज्यालो रोप नपाल अब डर
सत्यको बाटो समाऊ जित्न सकिन्छ त्यो घर

दुःखमा पाए सहदै जाऊ नफेर दोबाटो
आशाको दीप समाल निभ्ला दीपक अमर

मेहिनेतले लाग्दछ फल नफल्ने हुँदैन
दिनेछ न्याय समयले जो उठ्दछ प्रहर

ममता ठुलो कटाक्ष हुन्न गरन मन्थन
प्रेमले जिन्छ संसार विशाल हेर सागर

जीवन क्षणभङ्गुर यात्रा संघर्ष गरेर
अमरनाम कमाऊ छर्दै सुवास हरर

अक्षर सङ्ख्या : १६
अनुप्रास : अर
शेष अनुप्रास : ०

वि.सं.२०८३ असार २० शनिवार ०९:३३ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...