back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ फागुन १२ बिहीवार

747 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बिहीबार (फागुन १२ गते, फेब्रअरी २४) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ र विक्रिदर ११९ रुपैयाँ ६० पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ झण्डै ५० पैसाले घटेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३५ रुपैयाँ १५ पैसा र विक्रिदर १३५ रुपैयाँ ८३ पैसा रहेको छ । आज युरोको भाउ ३५ पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ ९१ पैसा र विक्रिदर १६२ रुपैयाँ ७३ पैसा रहेको छ । बिहीबारको तुलनामा आज पाउण्डको भाउ ४६ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.00 119.60
EUR (European Euro)
1 135.15 135.83
GBP (UK Pound Sterling)
1 161.91 162.73
CHF (Swiss Franc)
1 129.37 130.02
AUD (Australian Dollar)
1 86.47 86.91
CAD (Canadian Dollar)
1 93.63 94.11
SGD (Singapore Dollar)
1 88.53 88.97
JPY (Japanese Yen)
10 10.34 10.40
CNY (Chinese Yuan)
1 18.84 18.94
SAR (Saudi Arabian Riyal)
1 31.72 31.88
QAR (Qatari Riyal)
1 32.49 32.65
THB (Thai Baht)
1 3.69 3.71
AED (UAE Dirham)
1 32.40 32.56
MYR (Malaysian Ringgit)
1 28.43 28.57
KRW (South Korean Won)
100 9.99 10.04
SEK (Swedish Kroner)
1 12.77 12.83
DKK (Danish Kroner)
1 18.17 18.26
HKD (Hong Kong Dollar)
1 15.25 15.33
KWD (Kuwaity Dinar)
1 393.47 395.45
BHD (Bahrain Dinar)
1 315.67 317.26

आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण !

वि.सं.२०७८ फागुन १२ बिहीवार ०८:१८ मा प्रकाशित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

काठमाडौँ । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा,...

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रुपमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...