back
CTIZAN AD

आज डलरको भाउमा वृद्दि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण !

वि.सं.२०७८ फागुन ११ बुधवार

942 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज बुधबार (फागुन ११ गते, फेब्रअरी २३) को बजारमा अमेरिकी डलर १ को खरिददर ११९ रुपैयाँ ५१ पैसा र विक्रिदर १२० रुपैयाँ ११ पैसा रहेको छ । मंगलबारको तुलनामा आज डलरको भाउ ५९ पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३५ रुपैयाँ ५० पैसा र विक्रिदर १३६ रुपैयाँ १८ पैसा रहेको छ । आज युरोको भाउ ३९ पैसाले बढेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६२ रुपैयाँ ३७ पैसा र विक्रिदर १६३ रुपैयाँ १९ पैसा रहेको छ । मंगलबारको तुलनामा आज पाउण्डको भाउ २५ पैसाले बढेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for February 23, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 119.51 120.11
EUR (European Euro)
1 135.50 136.18
GBP (UK Pound Sterling)
1 162.37 163.19
CHF (Swiss Franc)
1 130.21 130.86
AUD (Australian Dollar)
1 86.26 86.70
CAD (Canadian Dollar)
1 93.85 94.33
SGD (Singapore Dollar)
1 88.79 89.24
JPY (Japanese Yen)
10 10.41 10.46
CNY (Chinese Yuan)
1 18.87 18.96
SAR (Saudi Arabian Riyal)
1 31.85 32.01
QAR (Qatari Riyal)
1 32.82 32.99
THB (Thai Baht)
1 3.69 3.71
AED (UAE Dirham)
1 32.54 32.70
MYR (Malaysian Ringgit)
1 28.55 28.70
KRW (South Korean Won)
100 10.01 10.06
SEK (Swedish Kroner)
1 12.78 12.84
DKK (Danish Kroner)
1 18.21 18.30
HKD (Hong Kong Dollar)
1 15.32 15.39
KWD (Kuwaity Dinar)
1 395.09 397.07
BHD (Bahrain Dinar)
1 317.02 318.62

डलरको भाउ निरन्तर ओरालोतिर, यस्तो छ अन्य मुद्राको विवरण

वि.सं.२०७८ फागुन ११ बुधवार ०८:३३ मा प्रकाशित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा...

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

सानिमा बैंकले १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव

काठमाडौं । सानिमा बैंकले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...