एमसीसी पारित गर्ने निर्णयमा नारायणकाजीको आपत्ति

काठमाडौं । व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता पारित गर्ने सत्ता गठबन्धनको निर्णयप्रति माओवादी केन्दका नेता नारायणकाजी श्रेष्ठले आपत्ति जनाएका छन् । गठबन्धन निर्णय गरेलगत्तै सामाजिक सञ्जालमार्फत उनले आफ्नो असहमति व्यक्त गरेका हुन् । “५ दलीय गठबन्धनमा अध्यक्ष कड्ड प्रच्ण्डले व्याख्यात्मक घोषणासहित एमसिसि सम्झौता अनुमोदन गर्ने जानाकारी गराउनु भएको छ, यो निर्णयप्रति मेरो गम्भीर असहमति र आपत्ति … Continue reading एमसीसी पारित गर्ने निर्णयमा नारायणकाजीको आपत्ति