back
CTIZAN AD

एमसीसी पारित गर्ने निर्णयमा नारायणकाजीको आपत्ति

वि.सं.२०७८ फागुन १५ आइतवार

990 

shares

काठमाडौं । व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता पारित गर्ने सत्ता गठबन्धनको निर्णयप्रति माओवादी केन्दका नेता नारायणकाजी श्रेष्ठले आपत्ति जनाएका छन् । गठबन्धन निर्णय गरेलगत्तै सामाजिक सञ्जालमार्फत उनले आफ्नो असहमति व्यक्त गरेका हुन् ।

“५ दलीय गठबन्धनमा अध्यक्ष कड्ड प्रच्ण्डले व्याख्यात्मक घोषणासहित एमसिसि सम्झौता अनुमोदन गर्ने जानाकारी गराउनु भएको छ, यो निर्णयप्रति मेरो गम्भीर असहमति र आपत्ति रहेको छ”, उनले भनेका छन् ।

गठबन्धनको बैठकमै श्रेष्ठलगायत अन्य नेताहरुले व्याख्यात्मक घोषणासहित पारित गर्ने निर्णयको विरोध जनाएका थिए । नेता श्रेष्ठका अनुसार व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने निर्णय माओवादी केन्द्रको महाधिवेशनको विरुद्व छ र यो गलत छ ।

नेता श्रेष्ठले एमसीसी संशोधन बिना कुनै हालतमा पारित गर्न नहुने बताउँदै आएका छन् । एमसीसी सम्झौता राष्ट्रघाती भएको भन्दै श्रेष्ठ सडक आन्दोलनमा समेत सहभागी भएका थिए ।

वि.सं.२०७८ फागुन १५ आइतवार १२:११ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

भारतीय पर्यटकलाई नेपाल प्रवेशमा कडाइ गरिएको छैन, भ्रामक समाचारको पछि नलाग्न बोर्डको आग्रह

काठमाडौँ । नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकहरूका लागि नेपाल भ्रमणमा...

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

डोङफेङद्वारा दक्षिण अफ्रिकामा पहिलो पाँच लाख मूल्यको ईभी एसयुभी नामी भिगो सार्वजनिक

काठमाडाैँ ।  हालसम्मको सबैभन्दा सस्तो पूर्ण इलेक्ट्रिक एसयूभी जिली E5/EX5...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

सुकुम्वासीलाई मासिक १५ हजार दिने सरकारको तयारी

काठमाडौं । सरकारले वास्तविक सुकुम्वासीहरूलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा)वितरण नगरेसम्म अस्थायी...