एमसीसी पारित गर्ने निर्णयले माओवादीभित्र गम्भीर मतभेद

काठमाडौं । व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने निर्णयले सत्तारुढ माओवादी केन्द्रभित्र ठूलो मतभेद देखापरेको छ । एमसीसी अनुमोदन गर्ने पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्णयमा शीर्ष तहकै नेताहरु विरोधमा उभिएका छन् । नेताहरुले सिंगो पार्टीको निर्णयविपरित प्रचण्डले निर्णय गरेको आरोप लगाएका छन् । व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने सत्ता गठबन्धनका शीर्ष नेताहरुको निर्णय लगत्तै माओवादीका … Continue reading एमसीसी पारित गर्ने निर्णयले माओवादीभित्र गम्भीर मतभेद