एमसीसी पारित गर्ने निर्णय प्रचण्डको एकल हो, माओवादीको होइन : लेखनाथ न्यौपाने
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता लेखनाथ न्यौपानले एमसीसी पारित गर्ने विषयमा माओवादी केन्द्रले कुनै निर्णय नगरेको बताएका छन् । सत्ता गठबन्धनको बैठकमा व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने निर्णयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकल सहमति भएको बताए । पार्टी आठौं महाधिवेशनले एमसीसीको विषयमा जे निर्णय गरेको थियो सोही निर्णय नै माओवादी केन्द्रको आधिकारिक निर्णय … Continue reading एमसीसी पारित गर्ने निर्णय प्रचण्डको एकल हो, माओवादीको होइन : लेखनाथ न्यौपाने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed