back
CTIZAN AD

एमसीसी पारित गर्ने निर्णय प्रचण्डको एकल हो, माओवादीको होइन : लेखनाथ न्यौपाने

वि.सं.२०७८ फागुन १५ आइतवार

918 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता लेखनाथ न्यौपानले एमसीसी पारित गर्ने विषयमा माओवादी केन्द्रले कुनै निर्णय नगरेको बताएका छन् । सत्ता गठबन्धनको बैठकमा व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने निर्णयमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एकल सहमति भएको बताए ।

पार्टी आठौं महाधिवेशनले एमसीसीको विषयमा जे निर्णय गरेको थियो सोही निर्णय नै माओवादी केन्द्रको आधिकारिक निर्णय भएको उनले बताए । पार्टी अध्यक्ष वा केन्द्रीय कार्यालयका नेताको बैठक बसेर गरिने निर्णयलाई आधिकारिकता मान्न मिल्दैन ।

“हालको नेकपा (माओवादी केन्द्र) मा केन्द्रीय समितिको निर्णय बाहेक अरुले गर्ने निर्णय अधिकारिक हुँदैन्, आज बिहान बसेको भनिएको बैठकको कुनै वैधानिकता छैन”, नेता न्यौपानेले भनेका छन् ।

उनका अनुसार महाधिवेशनपछि पार्टी केन्द्रीय समिति र अध्यक्ष मात्रै चयन भएको हुनाले सो कमिटीभन्दा बाहेकका निर्णयले वैधानिकता पाउन सक्दैनन् ।

वि.सं.२०७८ फागुन १५ आइतवार १३:३५ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...