आज १८० जनामा कोरोना संक्रमण, ४ सय जना संक्रमणबाट मुक्त

काठमाडौं । नेपालमा आज १८० जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज गरिएको ८,३४१ नमुना परीक्षणमा १८० जना कोरोना संक्रमित थपिएका हुन् । आज थपिएका १८० जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ७७ हजार ४५ पुगेको छ । ती मध्ये आज निको भएका ४०० जनासँगै हालसम्म निको … Continue reading आज १८० जनामा कोरोना संक्रमण, ४ सय जना संक्रमणबाट मुक्त