पछिल्लो २४ घण्टामा कोरोनाबाट १५८ संक्रमित, २ जनाको मृत्यु
काठमाडौं । नेपालमा आज १५८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज गरिएको ६ हजार ५०४ नमुना परीक्षणमा १५८ जना कोरोना संक्रमित थपिएका हुन् । आज थपिएका १५८ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ७७ हजार २०३ पुगेको छ । ती मध्ये आज निको भएका ३५४ जनासँगै … Continue reading पछिल्लो २४ घण्टामा कोरोनाबाट १५८ संक्रमित, २ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed