back
CTIZAN AD

पछिल्लो २४ घण्टामा कोरोनाबाट १५८ संक्रमित, २ जनाको मृत्यु

वि.सं.२०७८ फागुन १७ मंगलवार

660 

shares

काठमाडौं । नेपालमा आज १५८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज गरिएको ६ हजार ५०४ नमुना परीक्षणमा १५८ जना कोरोना संक्रमित थपिएका हुन् ।

आज थपिएका १५८ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ७७ हजार २०३ पुगेको छ । ती मध्ये आज निको भएका ३५४ जनासँगै हालसम्म निको हुनेको ंसंख्या ९ लाख ५७ हजार १६७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९३८ पुगेको छ ।

त्यसैगरी नेपालमा हाल ७ हजार ९७१ जना कोरोनाका सक्रिय संक्रमित रहेकामा ७ हजार ७७३ जना होम आइसोलेशन र १९८ जना संस्थागत आइसोलेशनमा रहेका छन् । साथै ७५ जना आइसीयु र ८ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यसैगरी नेपालमा थप १ लाख ८ हजार १४० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो संगै नेपालमा हालसम्म ३ करोड ७२ लाख ३३ हजार ८७२ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ ।

आज १८० जनामा कोरोना संक्रमण, ४ सय जना संक्रमणबाट मुक्त

वि.सं.२०७८ फागुन १७ मंगलवार १६:०९ मा प्रकाशित

देवानगञ्ज घटनाप्रति ओलीको चिन्ता : सद्भाव र एकता कायम राख्न आग्रह

देवानगञ्ज घटनाप्रति ओलीको चिन्ता : सद्भाव र एकता कायम राख्न आग्रह

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले...

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

जनकपुरधा । सप्तरीमा आज बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक...

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहामा सुरक्षाकर्मीको गोली लागेर एक जनाको मृत्यु

सिरहा । सिरहामा दुई पक्षबीच भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली...

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

दूरसञ्चार सेवामा सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चालु आर्थिक...

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

काठमाडौँ । आज साताको पाँचौँ कारोबारको दिन पनि नेप्से परिसूचक...

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

काठमाडौँ । ‘जेनजी मुभमेन्ट नेपाल’ले देशका विभिन्न भागमा पछिल्लो समय...