निरन्तर घट्दै कोरोना संक्रमितको संख्या, आज १०५ संक्रमित ३२० संक्रमणबाट मुक्त

काठमाडौं । नेपालमा आज १०५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज गरिएको ४ हजार ९२४ नमुना परीक्षणमा १०५ जना कोरोना संक्रमित थपिएका हुन् । आज थपिएका १०५ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ७७ हजार ४३५ पुगेको छ । ती मध्ये आज निको भएका ३२० … Continue reading निरन्तर घट्दै कोरोना संक्रमितको संख्या, आज १०५ संक्रमित ३२० संक्रमणबाट मुक्त