back
CTIZAN AD

निरन्तर घट्दै कोरोना संक्रमितको संख्या, आज १०५ संक्रमित ३२० संक्रमणबाट मुक्त

वि.सं.२०७८ फागुन १९ बिहीवार

756 

shares

काठमाडौं । नेपालमा आज १०५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज गरिएको ४ हजार ९२४ नमुना परीक्षणमा १०५ जना कोरोना संक्रमित थपिएका हुन् ।

आज थपिएका १०५ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ७७ हजार ४३५ पुगेको छ । ती मध्ये आज निको भएका ३२० जनासँगै हालसम्म निको हुनेको संख्या ९ लाख ५७ हजार ८०८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९४४ पुगेको छ ।
त्यसैगरी नेपालमा हाल ७ हजार ५१७ जना कोरोनाका सक्रिय संक्रमित रहेकामा ७ हजार ३४९ जना होम आइसोलेशन र १६८ जना संस्थागत आइसोलेशनमा रहेका छन् । साथै ६१ जना आइसीयु र ९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यसैगरी नेपालमा थप १ लाख २४ हजार ७८८ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो संगै नेपालमा हालसम्म ३ करोड ७३ लाख ९४ हजार ४४८ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ ।

आज कोरोनाबाट १११ संक्रमित, ४१५ संक्रमणबाट मुक्त

वि.सं.२०७८ फागुन १९ बिहीवार १७:०७ मा प्रकाशित

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

अखिल(क्रान्तिकारी)द्वारा विद्यार्थी पक्राउको रिहाइको माग

काठमाडौं। अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले त्रिभुवन...

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

विद्युत् नियमन आयोगको अध्यक्षमा पुन डा. रामप्रसाद धिताल नियुक्त

काठमाडौं। ऊर्जा क्षेत्रका विज्ञ डा. रामप्रसाद धिताल खुला प्रतिस्पर्धामार्फत पुनः...

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

‘फेरि एउटै चौतारीमा भेट्नैपर्छ’ भन्दै कटु अभिव्यक्ति नदिन चन्द्र भण्डारीको अपिल

काठमाडौं। नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धा र...

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

देश संयोगले होइन, दूरदृष्टिले बन्छ :राजेश हमाल

काठमाडौं। अभिनेता राजेश हमालले राष्ट्र निर्माण र देशको विकास संयोग,...

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै...

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

करदातालाई खुसी पारेर कर उठाउने बतावारण बनाउन कर प्रशासकहरूसँग अर्थमन्त्रीको आग्रह

काठमाडौं, साउन ७ । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले करदातालाई त्रसित...