आज १२६ जनामा कोरोना संक्रमण, ३८५ जना संक्रमणबाट मुक्त
काठमाडौं । नेपालमा आज १२६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज गरिएको ८ हजार ९३३ नमुना परीक्षणमा १२६ जना कोरोना संक्रमित थपिएका हुन् । आज थपिएका १२७ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ७७ हजार ५६१ पुगेको छ । ती मध्ये आज निको भएका ३८५ … Continue reading आज १२६ जनामा कोरोना संक्रमण, ३८५ जना संक्रमणबाट मुक्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed