back
CTIZAN AD

आज १२६ जनामा कोरोना संक्रमण, ३८५ जना संक्रमणबाट मुक्त

वि.सं.२०७८ फागुन २० शुक्रवार

753 

shares

काठमाडौं । नेपालमा आज १२६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज गरिएको ८ हजार ९३३ नमुना परीक्षणमा १२६ जना कोरोना संक्रमित थपिएका हुन् ।

आज थपिएका १२७ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ७७ हजार ५६१ पुगेको छ । ती मध्ये आज निको भएका ३८५ जनासँगै हालसम्म निको हुनेको संख्या ९ लाख ५८ हजार १९३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ हजार ९४५ पुगेको छ ।

त्यसैगरी नेपालमा हाल ७ हजार २४२ जना कोरोनाका सक्रिय संक्रमित रहेकामा ७ हजार ९९ जना होम आइसोलेशन र संस्थागत आइसोलेशनमा १४३ रहेका छन् । साथै ५४ जना आइसीयु र १० जना भेन्टिलेटरमा उपचाररत छन् ।

त्यसैगरी नेपालमा थप ३७ हजार १९२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

यो संगै नेपालमा हालसम्म ३ करोड ७४ लाख ३१ हजार ६४० मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ ।

निरन्तर घट्दै कोरोना संक्रमितको संख्या, आज १०५ संक्रमित ३२० संक्रमणबाट मुक्त

वि.सं.२०७८ फागुन २० शुक्रवार १६:५४ मा प्रकाशित

सचेत हिँडाईः एक विमर्श

सचेत हिँडाईः एक विमर्श

१. पृष्ठभूमि हम्रो समाजमा हिड्नुलाई सामान्य रुपमा लिइने गरेको पाइन्छ...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

उच्च गर्मीमा हीट स्ट्रोकको जोखिम : कसरी बच्ने ?

देशका विभिन्न क्षेत्रमा अत्यधिक गर्मी बढ्दै गएसँगै स्वास्थ्यसम्बन्धी जोखिम पनि...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...