आजको बजारमा विदेशी मुद्राको भाउ : डलर स्थिर, पाउण्ड र युरो घट्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (फागुन २३ गते, मार्च ७) को बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ ५६ पैसा र विक्रिदर १२२ रुपैयाँ १६ पैसा रहेको छ । डलरको भाउ आइतबारकै मूल्यमा कारोबार भइरहेको छ … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ : डलर स्थिर, पाउण्ड र युरो घट्यो
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed