back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ : डलर स्थिर, पाउण्ड र युरो घट्यो

वि.सं.२०७८ फागुन २३ सोमवार

906 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (फागुन २३ गते, मार्च ७) को बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ ५६ पैसा र विक्रिदर १२२ रुपैयाँ १६ पैसा रहेको छ । डलरको भाउ आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३२ रुपैयाँ ८३ पैसा र विक्रिदर १३३ रुपैयाँ ४८ पैसा रहेको छ । आज युरोको भाउ १ रुपैयाँ ९ पैसाले घटेको छ ।

भने युके पाउण्ड १ को खरिददर १६० रुपैयाँ ७९ पैसा र विक्रिदर १६१ रुपैयाँ ५८ पैसा रहेको छ । आइतबारको तुलनामा आज पाउण्डको भाउ पनि १ रुपैयाँ ५ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for March 7, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 121.56 122.16
EUR (European Euro)
1 132.83 133.48
GBP (UK Pound Sterling)
1 160.79 161.58
CHF (Swiss Franc)
1 132.61 133.26
AUD (Australian Dollar)
1 89.60 90.04
CAD (Canadian Dollar)
1 95.48 95.95
SGD (Singapore Dollar)
1 89.35 89.79
JPY (Japanese Yen)
10 10.59 10.64
CNY (Chinese Yuan)
1 19.23 19.33
SAR (Saudi Arabian Riyal)
1 32.40 32.56
QAR (Qatari Riyal)
1 33.19 33.35
THB (Thai Baht)
1 3.72 3.74
AED (UAE Dirham)
1 33.10 33.26
MYR (Malaysian Ringgit)
1 29.10 29.24
KRW (South Korean Won)
100 9.98 10.03
SEK (Swedish Kroner)
1 12.32 12.38
DKK (Danish Kroner)
1 17.87 17.95
HKD (Hong Kong Dollar)
1 15.56 15.63
KWD (Kuwaity Dinar)
1 400.63 402.61
BHD (Bahrain Dinar)
1 322.44 324.03

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ फागुन २३ सोमवार ०७:४० मा प्रकाशित

नबिल बैंक ‘नेपाल्स बेस्ट बैंक’सहित तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

नबिल बैंक ‘नेपाल्स बेस्ट बैंक’सहित तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंक लिमिटेड विश्व बैंकिङ क्षेत्रको प्रतिष्ठित युरोमनी...

आजको बजारमाा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं। नेपाल प्रिमियर लिग ९एनपीएल० टोली सुदूरपश्चिम रोयल्स र मार्भल...

नबिल बैंकद्वारा ’भ्वाइस पेमेन्ट नोटिफिकेसन’ डिभाइस सार्वजनिकः क्युआर भुक्तानीको पुष्टि अब आवाजमै

नबिल बैंकद्वारा ’भ्वाइस पेमेन्ट नोटिफिकेसन’ डिभाइस सार्वजनिकः क्युआर भुक्तानीको पुष्टि अब आवाजमै

काठमाडौँ । नबिल बैंकले डिजिटल भुक्तानी प्रणालीलाई थप सहज, सुरक्षित...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ  । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

एनएमबि बैंकद्वारा सबै प्रदेशका लागि ’प्रदेश बचत खाता’ सुरु

काठमाडौं । एनएमबि बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि ’प्रदेश...