back
CTIZAN AD

आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

वि.सं.२०७८ फागुन २२ आइतवार

783 

shares

काठमाडौं । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ ।

राष्ट्र बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज आइतबार (फागुन २२ गते, मार्च ६) को बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ ५६ पैसा र विक्रिदर १२२ रुपैयाँ १६ पैसा रहेको छ । आज डलरको भाउ शनिबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३३ रुपैयाँ ९२ पैसा र विक्रिदर १३४ रुपैयाँ ५८ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ ८४ पैसा र विक्रिदर १६२ रुपैयाँ ६४ पैसा रहेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for March 6, 2022
Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 121.56 122.16
EUR (European Euro)
1 133.92 134.58
GBP (UK Pound Sterling)
1 161.84 162.64
CHF (Swiss Franc)
1 132.35 133.00
AUD (Australian Dollar)
1 89.55 90.00
CAD (Canadian Dollar)
1 95.59 96.06
SGD (Singapore Dollar)
1 89.46 89.91
JPY (Japanese Yen)
10 10.53 10.59
CNY (Chinese Yuan)
1 19.25 19.34
SAR (Saudi Arabian Riyal)
1 32.40 32.56
QAR (Qatari Riyal)
1 33.35 33.51
THB (Thai Baht)
1 3.72 3.74
AED (UAE Dirham)
1 33.09 33.26
MYR (Malaysian Ringgit)
1 29.10 29.24
KRW (South Korean Won)
100 9.99 10.04
SEK (Swedish Kroner)
1 12.43 12.49
DKK (Danish Kroner)
1 18.00 18.09
HKD (Hong Kong Dollar)
1 15.55 15.62
KWD (Kuwaity Dinar)
1 400.74 402.72
BHD (Bahrain Dinar)
1 322.43 324.02

डलरको भाउमा आज पनि वृद्दि, कति छ त अन्य मुद्राको मूल्य विवरण ?

वि.सं.२०७८ फागुन २२ आइतवार ०८:०९ मा प्रकाशित

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको...

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स (एआई)...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

सानिमा बैंकले वितरण गर्यो गर्भवती र सुत्केरीलाई पौष्टिक खाना

काठमाडौँ । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा,...

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

गरिमा विकास बैंक उत्कृष्ट सिल्भर अवार्डबाट सम्मानित

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) द्वारा वार्षिक रुपमा...