back
CTIZAN AD

डलरको भाउमा आज पनि वृद्दि, कति छ त अन्य मुद्राको मूल्य विवरण ?

वि.सं.२०७८ फागुन २१ शनिवार

792 

shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज शनिबार (फागुन २१ गते, मार्च ५) को बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ ५६ पैसा र विक्रिदर १२२ रुपैयाँ १६ पैसा रहेको छ । डलरको भाउ आज पनि ४० पैसाले बढेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३३ रुपैयाँ ९२ पैसा र विक्रिदर १३४ रुपैयाँ ५८ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज युरोको भाउ ४० पैसाले घटेको छ ।

त्यस्तै युके पाउण्ड १ को खरिददर १६१ रुपैयाँ ९२ पैसा र विक्रिदर १६२ रुपैयाँ ६४ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज पाउण्डको भाउ ३० पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

Showing Exchange Rate for March 5, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 121.56 122.16
EUR (European Euro)
1 133.92 134.58
GBP (UK Pound Sterling)
1 161.84 162.64
CHF (Swiss Franc)
1 132.35 133.00
AUD (Australian Dollar)
1 89.55 90.00
CAD (Canadian Dollar)
1 95.59 96.06
SGD (Singapore Dollar)
1 89.46 89.91
JPY (Japanese Yen)
10 10.53 10.59
CNY (Chinese Yuan)
1 19.25 19.34
SAR (Saudi Arabian Riyal)
1 32.40 32.56
QAR (Qatari Riyal)
1 33.35 33.51
THB (Thai Baht)
1 3.72 3.74
AED (UAE Dirham)
1 33.09 33.26
MYR (Malaysian Ringgit)
1 29.10 29.24
KRW (South Korean Won)
100 9.99 10.04
SEK (Swedish Kroner)
1 12.43 12.49
DKK (Danish Kroner)
1 18.00 18.09
HKD (Hong Kong Dollar)
1 15.55 15.62
KWD (Kuwaity Dinar)
1 400.74 402.72
BHD (Bahrain Dinar)
1 322.43 324.02

डलरको भाउमा आजपनि वृद्दि, यस्तो छ अन्य मुद्राको मूल्य विवरण

वि.सं.२०७८ फागुन २१ शनिवार ०७:२४ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...