नेपालमा थप १९४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौं । नेपालमा आज १९४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज गरिएको ६ हजार ३९४ नमुना परीक्षणमा १९४ जना कोरोना संक्रमित थपिएका हुन् । आज थपिएका १९४ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ७७ हजार ६४१ पुगेको छ । ती मध्ये आज निको भएका ३४८ … Continue reading नेपालमा थप १९४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु