back
CTIZAN AD

नेपालमा थप १९४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

वि.सं.२०७८ फागुन २४ मंगलवार

1K 

shares

काठमाडौं । नेपालमा आज १९४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज गरिएको ६ हजार ३९४ नमुना परीक्षणमा १९४ जना कोरोना संक्रमित थपिएका हुन् ।

आज थपिएका १९४ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ७७ हजार ६४१ पुगेको छ । ती मध्ये आज निको भएका ३४८ जनासँगै हालसम्म निको हुनेको संख्या ९ लाख ५९ हजार ८१७ पुगेको छ ।

त्यसैगरी आज थपिएका १ जनासँगै हालसम्म ११ हजार ९४९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

नेपालमा हाल ५ हजार ८७५ जना कोरोनाका सक्रिय संक्रमित रहेकामा ५ हजार ७४५ जना होम आइसोलेशन र संस्थागत आइसोलेशनमा १३० रहेका छन् । साथै ४२ जना आइसीयु र ५ जना भेन्टिलेटरमा उपचाररत छन् । त्यसैगरी नेपालमा थप २ लाख ३ हजार ६२५ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ ।

आज थप ८८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

वि.सं.२०७८ फागुन २४ मंगलवार १६:५५ मा प्रकाशित

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

नाडाको स्वर्ण उत्सव भव्य रूपमा सम्पन्न

काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो ५०औँ वर्ष...

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

फेदीखोलामा दुईदिने स्काउट हाइकिङ तथा क्याम्पिङ सम्पन्न, ११३ विद्यार्थी सहभागी

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका को आर्थिक सहयोग तथा स्थानीय...

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

अब सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

काठ्माडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा...

प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

प्रतिनिधिसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले मुलुकको समसामयिक विषयमा सरकारको...

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसदमा स्पष्ट पार्नुपर्ने विपक्षीको माग

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसहित विपक्षी दलहरुले मुलुककोे सीमा...

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

‘मौरिस हर्जोग’ पदमार्गको हुमखोलामा झोलुङ्गे पुल निर्माण

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविर...