नेपालमा थप ११२ जनामा कोरोना संक्रमण, ४२९ संक्रमणबाट मुक्त
काठमाडौं । नेपालमा आज १२ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज गरिएको ९ हजार ३२८ नमुना परीक्षणमा ११२ जना कोरोना संक्रमित थपिएका हुन् । आज थपिएका ११२ जनासँगै नेपालमा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ९ लाख ७७ हजार ७८६ पुगेको छ । ती मध्ये आज निको भएका ४२९ … Continue reading नेपालमा थप ११२ जनामा कोरोना संक्रमण, ४२९ संक्रमणबाट मुक्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed