नेपालमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि, १९२ संक्रमणबाट मुक्त

काठमाडौं । नेपालमा कोरोनाका थप ७३ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज गरिएको ५,०६२ नमुना परीक्षणमा ७३ जना नयाँ संक्रमित थपिएका हुन् । आज थपिएका ७३ जनासँगै नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ९ लाख ७७ हजार ८७८ पुगेको छ भने आज निको भएका १९२ जनासँगै संक्रमणबाट मुक्त हुनेको संख्या ९ लाख … Continue reading नेपालमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि, १९२ संक्रमणबाट मुक्त