कति छ त आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको यसप्रकार रहेको छ । बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (फागुन ३० गते, मार्च १४) को बजारमा अमेरिकी डलर १ को खरिददर १२२ रुपैयाँ २५ पैसा र विक्रिदर १२२ रुपैयाँ ८५ पैसा रहेको छ । डलरको भाउ आज आइतबारकै मूल्यमा कारोबार भइरहेको छ । त्यसैगरी … Continue reading कति छ त आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर ?