back
CTIZAN AD

कति छ त आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर ?

वि.सं.२०७८ फागुन ३० सोमवार

915 

shares

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको यसप्रकार रहेको छ ।

बैंकको विदेशी मुद्रा विनिमय व्यवस्थापन विभागका अनुसार आज सोमबार (फागुन ३० गते, मार्च १४) को बजारमा अमेरिकी डलर १ को खरिददर १२२ रुपैयाँ २५ पैसा र विक्रिदर १२२ रुपैयाँ ८५ पैसा रहेको छ । डलरको भाउ आज आइतबारकै मूल्यमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज युरो १ को खरिददर १३३ रुपैयाँ ३९ पैसा र विक्रिदर १३४ रुपैयाँ ०४ पैसा रहेको छ । आइतबारको तुलनामा आज युरोको भाउ ७४ पैसाले घटेको छ ।

युके पाउण्ड १ को खरिददर १५९ रुपैयाँ ३९ पैसा र विक्रिदर १६० रुपैयाँ १७ पैसा रहेको छ । आज पाउण्डको भाउ पनि ४३ पैसाले घटेको छ ।

यस्तो छ अन्य मुद्राको मूल्य विवरण

Showing Exchange Rate for March 14, 2022

(For the purpose of Nepal Rastra Bank)

Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
Currency Unit Buy Sell
USD (U.S. Dollar)
1 122.25 122.85
EUR (European Euro)
1 133.39 134.04
GBP (UK Pound Sterling)
1 159.39 160.17
CHF (Swiss Franc)
1 130.78 131.42
AUD (Australian Dollar)
1 89.13 89.57
CAD (Canadian Dollar)
1 95.93 96.40
SGD (Singapore Dollar)
1 89.61 90.05
JPY (Japanese Yen)
10 10.42 10.47
CNY (Chinese Yuan)
1 19.28 19.38
SAR (Saudi Arabian Riyal)
1 32.59 32.75
QAR (Qatari Riyal)
1 33.37 33.54
THB (Thai Baht)
1 3.67 3.69
AED (UAE Dirham)
1 33.28 33.45
MYR (Malaysian Ringgit)
1 29.15 29.29
KRW (South Korean Won)
100 9.88 9.93
SEK (Swedish Kroner)
1 12.55 12.62
DKK (Danish Kroner)
1 17.93 18.02
HKD (Hong Kong Dollar)
1 15.62 15.69
KWD (Kuwaity Dinar)
1 402.45 404.42
BHD (Bahrain Dinar)
1 324.28 325.88

कति तोकेको छ त राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनियमय दर ?

वि.सं.२०७८ फागुन ३० सोमवार ०८:०३ मा प्रकाशित

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

जेठमा पनि घट्यो बैंक ब्याजदर, कुनको कति ?

काठमाडौँ । नेपालमा सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले जेठ महिनाका लागि...

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

स्मार्ट टेलिकमको लिलामी र बैंकको प्रष्टीकरणः के हो वास्तविक कुरा?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति...

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

लुम्बिनीमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा ८५ ले पाए उपचार तथा परामर्श

काठमाडौँ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सञ्चालन भएको...

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

गरिमा विकास बैंकलाई ‘बेस्ट म्यानेज्ड इम्प्लिमेन्टेशन बैंक २०२५’ अवार्ड

काठमाडौं । गरिमा विकास बैंक लाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड “Best...

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमाा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजका लागि विदेशी मुद्राको विनिमयदर स्थिर रहेको छ...

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर...